लुम्बिनी प्रदेश सरकार

शहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाई कार्यालय

नेपालगन्ज, बाँके

परिचय

२०७२ असोज३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप प्रदेश नं. ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),  रूपन्देही,  कपिलबस्तु,  पाल्पा,  अर्घाखाँची,  गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, वाके दाङ  र वर्दिया  सेवा सुधार र यातायात व्यवस्थाको लागि   मिति २०७४/१०/१९ मा  भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । प्रदेशको समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक,आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिंचाइ एवम् खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि   भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । खानेपानी तथा सरसफाइको पुर्वाधार निर्माण कार्य तथा आधारभुत सेवासुधारको लागी यस प्रदेश अन्तरगत ५ वटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय वाट सेवा प्रदानहुदै आएको छ । सो मध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँके एक हो । जिल्ला भित्रको खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रम संचालन गर्न गठन भएको यस कार्यालयको मूख्य उद्देश्य जिल्ला भित्र खानेपानी तथा सरसफाइ सम्बन्धि आवधिक योजना र भन्त्रालयगत स्वीकृत वार्षिक कार्यक्रम अनुसार योजना तर्जुमा छनौंट निर्माण, कार्यान्वयन, अनुगमन एवं निरिक्षण गर्ने । रहेको छ । जनताको आधारभूत आवश्यकताको रुपमा रहेको स्वच्छ पिउने पानीको व्यवस्थापन एवं स्वच्छ पिउने पानीको अभावमा सिर्जित विभिन्न रोग तथा महामारी प्रकोपलाई न्यूनिकरण गरि सरसफाई सम्बन्धि जनचोतनाको अभिवद्धि गर्दै बाँके र वर्दिया जिल्ला भित्र आवश्यक देखिएका क्षेत्रमा स्वच्छ तथा गुणस्तर यूक्त पानी तथा सरसफाई सम्बन्धी सुविधा उपलब्ध गराउनु कार्यालयको प्रमुख उद्देश्य रहेको देखिन्छ । प्रदेश सरकार मातहतको यस  कार्यालयको स्थापना २०७६ मा भएको हो । यस डिभिजनको कार्यक्षेत्र बाँकि र वर्दिया जिल्ला रहेको छ । २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप प्रदेश नं. ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),  रूपन्देही,  कपिलबस्तु,  पाल्पा,  अर्घाखाँची,  गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, वाके दाङ  र वर्दिया  सेवा सुधार र यातायात व्यवस्थाको लागि   मिति २०७४/१०/१९ मा  भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । प्रदेशको समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक,आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिंचाइ एवम् खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि   भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । खानेपानी तथा सरसफाइको पुर्वाधार निर्माण कार्य तथा आधारभुत सेवासुधारको लागी यस प्रदेश अन्तरगत ५ वटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय वाट सेवा प्रदानहुदै आएको छ । सो मध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँके एक हो । जिल्ला भित्रको खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रम संचालन गर्न गठन भएको यस कार्यालयको मूख्य उद्देश्य जिल्ला भित्र खानेपानी तथा सरसफाइ सम्बन्धि आवधिक योजना र भन्त्रालयगत स्वीकृत वार्षिक कार्यक्रम अनुसार योजना तर्जुमा छनौंट निर्माण, कार्यान्वयन, अनुगमन एवं निरिक्षण गर्ने । रहेको छ । जनताको आधारभूत आवश्यकताको रुपमा रहेको स्वच्छ पिउने पानीको व्यवस्थापन एवं स्वच्छ पिउने पानीको अभावमा सिर्जित विभिन्न रोग तथा महामारी प्रकोपलाई न्यूनिकरण गरि सरसफाई सम्बन्धि जनचोतनाको अभिवद्धि गर्दै बाँके र वर्दिया जिल्ला भित्र आवश्यक देखिएका क्षेत्रमा स्वच्छ तथा गुणस्तर यूक्त पानी तथा सरसफाई सम्बन्धी सुविधा उपलब्ध गराउनु कार्यालयको प्रमुख उद्देश्य रहेको देखिन्छ । प्रदेश सरकार मातहतको यस  कार्यालयको स्थापना २०७६ मा भएको हो । यस डिभिजनको कार्यक्षेत्र बाँकि र वर्दिया जिल्ला रहेको छ ।